ग्रेगोरियन पात्रो अनुसार नयाँ बर्षको पावन उपलक्ष्यमा देश विदेशमा रहनु हुने समस्त बुवा, आमा दाजु भाई, दिदी बहिनीहरुमा नयाँ बर्षको आगमनले यहाँहरु सम्पूर्णमा शुख, शान्ति, समृद्धी र सन्तुष्टि लिएर आउन् सबैमा नव वर्षको हार्दिक शुभकामना ।।
रबिना अर्याल
अध्यक्ष
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरब