ताबुक साथै ताबुक आसपासमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु जो जसलाइ तल उल्लेखित सेवाको आवस्यकता छ उहाहरु सम्पुर्णको जानकारिको लागि साथै आफ्नो नजिकको साथीहरूलाई पनि जानकारी दिनुहोला ताकी जेद्दा महावाणिज्यदूतावासबाट दुर दराजमा रहेको यस क्षेत्रका सेवाग्राहीहरु यो सेवा लिनबाट कोहि छुटन नपरोस।