शनिबार, चैत्र १, २०८१ | March 15, 2025

ईश्वरीमायाको जीवन रक्षार्थ आर्थिक सहयोग, निरन्तर मानवीय सेवामा मेची महाकाली बुहारी

ईश्वरीमायाको जीवन रक्षार्थ आर्थिक सहयोग, निरन्तर मानवीय सेवामा मेची महाकाली बुहारी

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक ९, २०८०

  • 101
    Views
ईश्वरीमायाको जीवन रक्षार्थ आर्थिक सहयोग, निरन्तर मानवीय सेवामा मेची महाकाली बुहारी
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । मेचीमहाकाली बुहारी सयुक्त आवाज केन्द्र र मेचीमहाकाली बुहारी सयुक्त आवाज बाकेको सहकार्यमा कोहलपुरमा अवस्थित कोहलपुर मेडिकल कलेज को एच ओ डि डिपार्टमेन्ट मा रहेकी बिरामी भएकी बिश्वको दोस्रो होची महिला इश्वरी माया छिनाल को स्वास्थ्य अवस्था बुझी , वाहा को बुवा को हातमा इश्वरी मायाको थप उपचारको लागी आर्थिक सहयोग गरिएको छ । इश्वरी माया लाई अहिले औषधी उपचार का साथै पोशिलो खानपिनको आवश्यक रहेको छ र घरपरिवार को आर्थिक अवस्था पनि निकै कम्जोर रहेकोले सबैलाई सहयोग गरिदिनु हुन आग्रह  गर्दै सहयोगीप्रति आभार प्रकट गरेको छ । संस्थाले गरीब, असहारा र असहायलाई निरन्तर मानवीय सहयोग गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha