बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

एनआरएनए माल्टाको राहदानी अभियान सुरु

एनआरएनए माल्टाको राहदानी अभियान सुरु

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 409
    Views
एनआरएनए माल्टाको राहदानी अभियान सुरु

काठमाडौँ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् माल्टाले त्यहाँका नेपालीको सुविधाका लागि राहदानी अभियानको शुरुवात गरेको छ । माल्टाको बिरकिरकारस्थित संघको कार्यालयबाट फारम भर्ने अभियान सुरु भएको संस्थाले जनाएको छ । राहदानी अभियान प्रारम्भ टोलीले माल्टामा रहनुभएका गैरआवासीय नेपालीलाई छिट्टै सम्पर्क गर्ने एनआरएनए माल्टाद्वारा जारी सूचनामा उल्लेख छ ।
थप जानकारीको संस्थाको आधिकारिक सामाजिक सञ्जाल फेसबुक आईडी, पेज र टिकटक मार्फत अद्यावधिक गरिने जनाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha