बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

  • Naveen Sanchar

  • बुधबार, भदौ १३, २०८०

  • 69
    Views
सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही, काठमाडौंस्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्सका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले उक्त डेन्टल हस्पिटलमा २० प्रतिशत सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha