शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

काठमाडौँ–दमाम हवाई उडान सञ्चालन हुने

काठमाडौँ–दमाम हवाई उडान सञ्चालन हुने

  • Naveen Sanchar

  • शनिबार, भदौ २, २०८०

  • 107
    Views
काठमाडौँ–दमाम हवाई उडान सञ्चालन हुने

काठमाडौँ । नेपाल एयरलाइन्सले काठमाडौँदेखि साउदी अरबको दमामसम्म सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । आगामी सप्टेम्बर ६ देखि उक्त सेवा सञ्चालन हुने एअरलाइन्सले जनाएको छ । हाल प्रारम्भिक चरणमा हप्तामा दुईपटक दमामबाट काठमाडौँ आइतबार र विहीबार जहाज उड्ने एअरलायन्सलाई उद्धृत गर्दै नेपाली राजदूतावास रियादले जनाएको छ । नेपाल एअरलाइन्सले काठमाडौँदेखि रियादसम्मको उडान विविध कारणले बन्द भएको जानकारी समेत दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha