शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकलमा ५० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकलमा ५० प्रतिशत छुट

  • Naveen Sanchar

  • शुक्रबार, भदौ १, २०८०

  • 136
    Views
सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकलमा ५० प्रतिशत छुट

काठमाडौँ । धरानस्थित विराट मेडिकल सेन्टर प्रालिले सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा ५० प्रतिशत सम्मको छुट दिने भएको छ । एक समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकलाई प्रालिले छुट दिने निर्णय गरेको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha