बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

बेचालु हिसाब किताब मिलान गर्न कर्मचारी सञ्चय कोषको अनुरोध (सूचना सहित)

बेचालु हिसाब किताब मिलान गर्न कर्मचारी सञ्चय कोषको अनुरोध (सूचना सहित)

  • Naveen Sanchar

  • शनिबार, साउन २७, २०८०

  • 278
    Views
बेचालु हिसाब किताब मिलान गर्न कर्मचारी सञ्चय कोषको अनुरोध (सूचना सहित)

काठमाडौँ । कर्मचारी सञ्चय कोषले बेचालु हिसाब किताब मिलान गर्न सञ्चयकर्तालाई अनुरोध गरेको छ ।
कोष लेखांकन विनयम, २०८० को विनियम १२ (५) को व्यवस्था अनुरुप संलग्न प्रारम्भिक सूची अनुसारका सञ्चयकर्ताको बेचालु खाता विवरण सार्वजनिक गर्दै कोषले सो अनुरोध गरेको हो । आफ्नो नाम तथा कार्यालय यकिन गरी आवश्यक सहित नजिकको सञ्चयकोष कार्यालयमा सम्पर्क गरी हिसाब मिलान गर्न कोषद्वारा जारी सूचनामा उल्लेख छ । विस्तृत जानकारीका लागि कोषको सूचना समाचारसाथ संलग्न छ ।

Bechalu List 2079-80-682b-min


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha